आत्मीय
आत्मीय
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. आत्मासम्बन्धी; आत्मासँग मिल्ने । २. निजी; आ६नो । ३. आ६नो पक्षको । ना॰ ४. आ६नो मानिस । ५. नातेदार; इष्टमित्र; कुटुम्ब । ६. मन मिलेको व्यक्ति — ता— ना॰ १. आत्मीय हुनाको अवस्था वा भाव; आत्मीयपन; आ६नोपन । २. हार्दिकता; मैत्रीभाव ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: