आत्मानुभूति

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ १. आत्माको स्वरूप आदिका सम्बन्धमा हुने अनुभव वा ज्ञान; आत्मज्ञान; आत्मबोध । २. आफैँआफ हुने अनुभूति । आत्माभिमान— ना॰ आ६नो सम्मान र प्रतिष्ठाको विचार; आ६नो मान–अपमानको ज्ञान; स्वाभिमान; आत्मगौरव । आत्माभिमानी— वि॰ आ६नो इज्जत र प्रतिष्ठा राख्ने; स्वाभिमानी । आत्माभिमुख— वि॰ आत्मातर्फ उन्मुख; अन्तर्मुख । आत्माराम— ना॰ आ६नै आत्मामा लीन हुने वा आत्मज्ञानले तृप्त योगी; आत्मज्ञानी; आत्मज्ञानबारा आनन्दमग्न भएको व्यक्ति । आत्मालोचना— ना॰ १. आफैँले आफूमा भएका गुणदोषहरूको बारेमा गरिने आलोचना वा मूल्याङ्कन । २. साम्यवादी दलका कार्यकर्ताहरूलाई अनुशासित तुल्याउनका निम्ति आ६नो भूल आफैँले प्रकाशमा ल्याउन प्रत्येक बैठकमा गरिने गुणदोषको विवेचना । आत्मावलम्बी— ना॰ अरू कसैको आश्रयमा नरहेर आ६नै भरोसामा काम गर्ने व्यक्ति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: