आत्मसम्मान
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्आफ्नो क्षमता, सिप र योग्यताप्रतिको गौरव
उदाहरण
सम्पादन गर्नुहोस्विद्यालयले विद्यार्थीहरूको आत्मसम्मान विकसित गर्ने गरी शिक्षकहरूलाई तालिम दिनुपर्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Self respect