आत्मपरक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्आत्मसँग सम्बन्धित; आफ्ना निजी अनुभवसँग सम्बन्धित
उदाहरण
सम्पादन गर्नुहोस्१. प्रारम्भिक कालका उनका रचनाहरू अत्यन्त आत्मपरक छन्।
२. सौन्दर्यको परिभाषा नितान्त आत्मपरक हुन्छ र यो व्यक्तिपिच्छे फरक हुन्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: