नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

आफैँले गरेको निर्णय; भित्री मनबाट गरिने निर्णय

उदाहरण सम्पादन गर्नुहोस्

१. हाम्रो आत्मनिर्णयको अधिकार बारे प्रश्न गर्न पाइँदैन ।

२. मेरो सामु आत्मनिर्णयको प्रश्न थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Self-Determination