आतिथ्य
आतिथ्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. अतिथि हुनाको अवस्था वा भाव । २. अतिथिको सत्कार; पाहुनाको मानभाउ । वि॰ ३. अतिथिको अनुकूल; मान्नुपर्ने पाहुनासुहाउँदो ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: