आडिलो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [आड + इलो] १. आड दिने; दर्बिलो; तागतिलो । २. थाम्न सक्ने; दृढ; अड्न सक्ने; अडिलो । ३. अड्डीवाल ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: