आडा
आडा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [आड + ओ १. सुगा आदि पक्षीलाई खुट्टामा बाँधेर राखिने खुला पिँजरा । २. पिँजराभित्र चरा बस्ने टाँड । ३. जोगीहरूले चिन्तन गर्दा हात अड्याउने तोक्माका आकारको काठको साधन । ४. आड; आधार । ५. टेवा; टेको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: