आठपहरिया
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्आठै प्रहर वा सधैँ साथमा रहने अङ्गरक्षक; पहरेदार
उदाहरण
सम्पादन गर्नुहोस्१. सानाठूला शासकहरूका आठपहरिया र हजुरिया जति जम्मै सैनिक नै हुने गर्दथे।
२. बालाई त्यसैगरी आठपहरियाले समाएर लगेको थियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:
englishमलाई त्यहा मन पर्दैन ।
हाम्रो देश् नेपाल हो