आजीवन

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

क्रि॰ वि॰ [सं॰] जिन्दगीभर नै; बाँचुन्जेल; जीवनपर्यन्त; आमरण । ~ बिमा— ना॰ आ६नो ज्यान तलमाथि भएपछि निर्धारित रकम प्राप्त हुने किसिमले गरिएको जीवनबिमा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: