आज

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अव्यय

अर्थ सम्पादन गर्नुहोस्

अव्य॰ [सं॰ अद्ये १. यो दिन; वर्तमान दिन; अहिले भइरहेको दिन; अद्य । २. वर्तमान समय; हाल । — कल/काल— क्रि॰ वि॰ अचेलभरि; हिजोआज; वर्तमान समयमा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आज&oldid=45722" बाट अनुप्रेषित