आघ्राण

नाम

ना॰ [सं॰] १. सुँघ्ने वा बास्ना लिने काम । २. अघाउने वा तृप्त हुने गरी सुँघ्ने क्रिया ।

  1. अङ्ग्रेजी: