आघात
आघात
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. एक्कासि लाग्ने ठक्कर वा धक्का; प्रहार । २. चोटपटक । ३. मानसिक कष्ट वा व्यथा । ४. हत्या; वध । ५. वाक्यभित्रको खास शब्दमाथि र शब्दभित्रको खास अक्षरमाथि दिइने विशेष जोड; स्वराघात ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: