आग्लो

नाम

ना॰ [सं॰ अर्गले १. झ्याल–ढोका बन्द गर्ने मोटो र लामो काठ वा डन्डी । २. अर्काको काम–कुरामा हालिने भाँजी; काममा आइपर्ने बाधा वा अड्काउ ।

  1. अङ्ग्रेजी: