आग्री

नाम

ना॰ [सं॰ आकारिके १. ढुङ्गाको काम गर्ने कालिगड वा एक जाति; खानीबाट ढुङ्गा झिक्ने कामदार; आगरी । २. फलामखानीमा काम गर्ने मजदुर । वि॰ ३. सन्तोष नहुने; असन्तोषी ।

  1. अङ्ग्रेजी: