आग्नेय
आग्नेय
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. आगाको; आगोसम्बन्धी । ना॰ २. पूर्व र दक्षिण दिशाको कोण; अग्निकोण । ~ परिवार— ना॰ हे॰ अग्नेली परिवार । > आग्नेयास्त्र— ना॰ प्रहार गर्दा आगाको वर्षा हुने एक अस्त्र; अग्निबाण; दिव्यास्त्र ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: