आगार

नाम

ना॰ [सं॰] १. बस्ने घर; वासस्थान । २. वस्तुहरू राखिने भण्डार; भँडार; ढुकुटी ।

  1. अङ्ग्रेजी: