पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

आगो लाग्ने काम; आगो लागेको अवस्था

उदाहरण सम्पादन गर्नुहोस्

१. सोझै गएर निभाउन पाएको भए आगलागीबाट ठूलो क्षति हुँदैनथ्यो।

२. इन्दुशंकर चिनी उद्योगमा सोमबार आगलागी भएको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: On fire