आख्यात

नाम

वि॰ [सं॰] १. भनिएको; कथिएको; कहिएको । २. सबैले थाहा पाएको; प्रसिद्ध; ख्यातिप्राप्त । ना॰ ३. समापिका क्रिया बुझाउन धातुमा लगाइने प्रत्यय; तिङ्प्रत्यय । ~ प्रत्यय— ना॰ समापिका क्रिया बुझाउन धातुमा जोडिने प्रत्यय (गर् + यो = गथ्यो, भन् + ला = भन्ला इ॰) ।

  1. अङ्ग्रेजी: