आखेटक
आखेटक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ १. सिकार खेल्ने; अहिरो गर्ने । ना॰ २. सिकार खेल्ने व्यक्ति; सिकारी । आखेटिक— वि॰ सिकार खेल्न सिपालु; सिकारी (पशु वा व्यक्ति॰ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: