आखिर
आखिर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [फा॰] १. सबैभन्दा पछिको; अन्तिम । क्रि॰ वि॰ २. अन्त्यमा; निचोरमा । ना॰ ३. खाँचो; हर्जा; गर्ज । — कार— क्रि॰ वि॰ आखिरमा; अन्तमा; अन्ततोगत्वा । > आखिरी— वि॰ १. पछिल्लो; पछाडिको; अन्तिमको; आखिरको । २. आखिर वा अन्त्यमा भएको (कुरो, निर्णय, तोक इ॰) । ना॰ ३. अन्त्य ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: