आक्रोश

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. क्रोधपूर्वक कठोर वा कर्कश स्वरमा गरिने भर्त्सना । २. गाली वा निन्दा गर्दै गरिने सराप । ३. चिच्च्याहट । ४. रिस; जब ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: