आक्रान्त
आक्रान्त
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. हमला गरिएको; चढाइ गरिएको । २. घेराभित्र पारिएको; घेराउ गरिएको; घेरिएको । ३. हराइएको; पराजित ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: