आकृति

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. कुनै वस्तु वा व्यक्तिको स्वरूप; आकार; अनुहार । २. बान्की; बनावट । ३. मुख; चेहरा । ~ चित्र— ना॰ १. आकृति, अनुहार वा मुखको चित्रण गरिएको कलाकृति; मुहारचित्र । २. कुनै योजनाका कार्यविधिलाई चित्रका रूपमा प्रस्तुत गरिएको ढाँचा वा रूप । — मूलक वर्गीकरण— ना॰ आकृति वा रूपतत्त्वका आधारमा गरिने वर्गीकरण; त्यस्तो भाषावर्गीकरण; पदनिर्माण तथा वाक्यनिर्माण गर्ने किसिमका योगात्मक र अयोगात्मक आदि स्वरूपका आधारमा विश्वका भाषालाई विभिन्न फाँटमा छुट्ट्याउने काम ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: