आकाङ्क्षा
आकाङ्क्षा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुनै कुराको इच्छा; अभिलाषा । २. वाक्यार्थको ज्ञानका निम्ति पछि आउने शब्दको चाहना गर्ने क्रिया । > आकाङ्क्षित— वि॰ इच्छा गरिएको; चाहिएको; अभिलषित । आकाङ्क्षी— वि॰ इच्छा गर्ने; चाहने; अभिलाषी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: