आउती

नाम

ना॰ विवाहमा दुलही भित्र्याएपछि आरतीस्याउँली गर्ने दिदीबहिनीहरूले दुवै कन्चटमा लाउने पिँधेका चामलको पीठो ।

  1. अङ्ग्रेजी: