नाम

  1. नेपाली पात्रो अनुसार हप्ताको पहिलो दिन; शनिवारभन्दा पछि र सोमवारभन्दा अघिल्लो दिन
  1. यो गत आइतबारको घटना हो।
  2. यस वर्षको एसएलसी परीक्षा आइतबार देखि हुँदैछ ।
  1. अङ्ग्रेजी: Sunday[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्