आँधी
आँधी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ अन्ध + ई] १. धूलो र पातपतिङ्गर उडाउँदै, रूखबुट्टा र घरहरू हल्लाउँदै र लतार्दै वेगसित चलेको पानीको थोप्ला परेको वा नपरेको बतास; हुरी; आँधीबेहरी । २. ठूलो समस्या । ३. नभएको कुरा । — बेहरी— ना॰ आँधी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: