आँडु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ १. अण्डकोष वा आँडा भएको; लिङ्ग वा जननेन्द्रियको नसच्छेदन वा अन्य तरिकाबारा प्रजननशक्ति नछिनालिएको (घोडा, साँढे आदि॰, नसुमरिएको; खसी नपारिएको । २. नसुमरिएको घोडा, साँढे आदि जस्तै अचाडू वा अडमिल्दो । (उदा॰— कोही पनि रामेलाई मन पराउँदैनन् ; किनभने ऊ आँडू छ ।) । आँडे— वि॰ १. आँड वा अण्डकोष भएको । २. एउटाका तुलनामा अर्कोचाहिँ आँड ठूलो भएको । ३. एउटै मात्र आँड भएको । ४. अडमिल्दो वा नमिल्दो । (उदा॰— ए कान्छा, तँ त कस्तो आँडे कुरा गर्छस् हँ ;) । आँडो— ना॰ अण्डकोष; आँड ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: