आँड
आँड
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [प्रा॰ आँड्डो < सं॰ अण्डे स्तनपायी जीवजन्तुको भाले लिङ्ग वा जननेन्द्रियमन्तिर वीर्यवाहिनी नाडी भएको बिफलक वा दोहोरो छालाको थैली; अण्डकोश; आँडा; आँडो । ~ मोल्नु— टु॰ कसैलाई रिझाउन तल्लोभन्दा तल्लो तहको सेवा–शुश्रूषा गर्नु । (उदा॰— फाइदा हुन्छ भन्दैमा जसको पनि आँड मोल्नु नीचता हो॰ । > आँडा— ना॰ आँड; अण्डकोष ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: