आँठे२
आँठे२
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [आठ+ए] १. प्रायः आठ दिने म्यादी ज्वरो; आठ दिनमा बिरामी निको हुने वा मर्ने डरलाग्दो सरुवा ज्वरो । २. अन्तिम व्यथा । वि॰ ३. लठुवा ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: