आँठ
आँठ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ अन्त्रे शरीरका करबको जोर्नी; करब र मेरुदण्डका बीचको सन्धिस्थल । ~ अठिबर/अठिङ्गर— ना॰ १. शरीरका अङ्ग–उपाङ्गहरूको सन्धिस्थल; हाडहरूको जोर्नी । २. कुनै वस्तु वा जीवका शरीरका दुई भागको सन्धिस्थल । — काँठ— ना॰ १. शरीरका अङ्ग–उपाङ्गको जोर्नी वा सन्धिस्थल । २. कुनै वस्तुहरू जोडिएको भाग । ३. काँठवरपरको भाग ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: