आँचल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ अञ्चले १. सारी, दोपट्टा आदिको छेउको भाग; सप्को । २. पछ्यौरा । ३. विवाहमा लगनगाँठो पार्ने कपडा । ~ गाँठो— ना॰ लगनगाँठो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: