आँच

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ अर्चिःे १. चुलामा बसाइएका भाँडाका पीँधमा लाग्ने ताप वा राप । २. कुनै काम–कुराप्रति पुथ्याइने सहयोग । ३. कुनै देशको राष्ट्रियता वा राजनीतिमा अर्को देशको प्रभाव वा हस्तक्षेपको गतिविधि देखा पर्ने स्थिति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आँच&oldid=45599" बाट अनुप्रेषित