अहोरात्र
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
उदाहरण
सम्पादन गर्नुहोस्१. मन्दिरको पूर्वपट्टिको ढोकाबाट देब्रेपट्टि एउटा प्वालमा अहोरात्र बत्ती बलिरहेको देखिन्छ।
२. एकछिन फुर्सद नलिई अहोरात्र तयारीमा लागे।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी:
नाम
१. मन्दिरको पूर्वपट्टिको ढोकाबाट देब्रेपट्टि एउटा प्वालमा अहोरात्र बत्ती बलिरहेको देखिन्छ।
२. एकछिन फुर्सद नलिई अहोरात्र तयारीमा लागे।
"https://ne.wiktionary.org/w/index.php?title=अहोरात्र&oldid=76630" बाट अनुप्रेषित