अहर्निश

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

क्रि॰ वि॰ [सं॰] १. रातदिन; चौबीसै घण्टा; अहोरात्र; रातोदिन । २. सधैँ; नित्य ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: