अहम्

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

सर्व॰ [सं॰] १. म । ना॰ २. गर्व; अहङ्कार । — बाज— वि॰ अहङ्कारी; घमन्डी । > अहमत्या्यँ— ना॰ १. 'मै हुँ' भन्ने भाव; अभिमान । २. गम्क्याहट; मात । अहम्भाव/अहम्मन्यता— ना॰ हे॰ अहङ्कार । — सबाल— ना॰ महत्त्वपूर्ण सबाल वा प्रश्न ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: