अस्मान

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [फा॰ आस्माने धेरै माथिको ठाउँ; आकाश; नभ; टुप्पो । > अस्मानी— ना॰ १. आकाशको जस्तो फिक्का नीलो रब; अकासे रब । २. प्राचीन कालमा पश्चिम नेपालको पहाडी भेगमा घरको धुरी नै पिच्छे लाग्ने एक प्रकारको तिरो वा रकम । वि॰ ३. अकासे रबको; आकाशको जस्तो रब हुने । ४. आस्मान वा आकाशसम्बन्धी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: