अस्पट

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

क्रि॰ वि॰ [सं॰ अस्+पट (जानु॰] १. छटपट; खटपट; उकुसमुकुस । ना॰ २. साधारणभन्दा धेरै खानाले पेटमा हुने असजिलोपन । > अस्पटाइ— ना॰ अस्पटाउने भाव, क्रिया वा प्रक्रिया । अस्पटाइनु— अ॰ क्रि॰ अस्पटाउने काम होइनु; छटपटिनु । अ॰ क्रि॰ अस्पटाउनुृ— १. अस्पट हुनु; बेचैन हुनु; छटपटाउनु । २. अप्ठेरो वा गाह्रो हुनु । अस्पटिनु— अ॰ क्रि॰ अस्पट हुनु; छटपटिनु । अस्पटी— ना॰ हे॰ अस्पट; छटपटी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: