अस्थायी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. स्थायी नभएको; धेरै समय नटिक्ने । २. थोरै समयको; म्यादी । ~ पद— ना॰ १. म्याद वा अवधि तोकिएको कुनै पद; यति समयसम्म मात्र रहने भनी तोकिएको जागिरको दर्जा । २. म्यादी नोकरी वा दर्जा । ~ सन्धि— ना॰ म्यादी सन्धि; दुई देश वा अनेक देशहरूका बीचमा कुनै विषयलाई लिएर भएको सावधिक सन्धि ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: