अस्तर

नाम

ना॰ [फा॰] सिरक; डसना, दोलाईँ आदिको कपास राखी तगिने कपडा; लुगा सिलाउँदा जोर्नीमा हालिने पेटीको कपडा; कोटभित्र बक्रम अड्याउन सिइने कपडा ।

  1. अङ्ग्रेजी: