पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

असुल्ने काम; लगानी उठाउने काम

उदाहरण सम्पादन गर्नुहोस्

१. सम्झौताअनुसार ऋण नतिर्नेहरूबाट रकम असुलउपर गर्न केन्द्रीय बैंकले बुधबार उक्त निर्णय गरेको हो ।

२. दिन भरि विभिन्न व्यक्ति र संस्थानमा गएर असुलउपर गर्थ्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: