असुन्दर

विशेषण

वि॰ [सं॰] १. सुन्दर नभएको; नराम्रो; हिस्िघ् नपरेको; छाँटकाँट नमिलेको; भद्दा । २. वाच्यार्थभन्दा पनि कम चमत्कार दिने अर्थ बुझाउने गुणीभूत व्यङ्ग्यको एक भेद रू

  1. अङ्ग्रेजी: