असीम
असीम
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. सीमा नभएको; हदबन्दी नभएको; बेहदको । २. ज्यादा; अपार । ३. कुनै कुराले पनि आँक्न नसकिने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: