असामयिक

नाम

वि॰ [सं॰] ठीक समयमा नभएको वा नहुने; कुयामको; बेमौकाको; सामान्यत; तोकिएको वा मानिएको अवधि भोग्न नपाएको (जागिर, निधन आदि) । — ता— ना॰ असामयिक हुनाको भाव वा स्थिति; सामयिकताको अभाव ।

  1. अङ्ग्रेजी: