असाधारण
असाधारण
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. साधारण नभएको; सामान्यभन्दा भिन्न; विशिष्ट । २. अनौठो; विलक्षण; अपूर्व । — ता— ना॰ साधारणताको अभाव; असामान्यता । ~ बिदा— ना॰ सरकारी वा अरू कर्मचारीले सबै किसिमका बिदा भुक्तान गरिसकेपछि फेरि चाहिएमा विशेष रूपले पाउने बेतलबी बिदा ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: