असहाय

नेपाली सम्पादन गर्नुहोस्

== पद वर्ग == विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] साथ दिने व्यक्ति वा सहायक नभएको; मद्दत गर्ने कोही नभएको; निस्सहाय; एक्लो; नागो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: