असहयोग
असहयोग
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] सहयोगको अभाव; असहायता; सहयोगहीनता; सहयोग नगर्नाको स्थिति । — वाद— ना॰ असहयोगबारा सरकारलाई प्रभाव पार्ने सिद्धान्त; सरकारलाई सहयोग नगर्ने सिद्धान्त । — वादी— वि॰ असहयोगवादलाई मान्ने; असहयोगवादको अनुयायी । > असहयोगी— वि॰ सहयोग नगर्ने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: