असहमत

नाम

वि॰ [सं॰] सहमत नभएको; नामन्जुर । > असहमति— ना॰ सहमतिको अभाव; एउटाका विचारमा अर्काको रुचि नहुने क्रिया वा गुण; विरोध; समान विचार आदिको अभाव ।

  1. अङ्ग्रेजी: