असल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [अ॰] १. राम्रो; वेस; बढिया; उम्दा; उत्तम । २. मिसावट नभएको; शुद्ध । ३. उच्च; श्रेष्ठ; उत्कृष्ट । > असला— ना॰ असल जातको माछो; हिमाली खोला एवं नदीमा हुने सेतो र टल्कने ससानो खालको माछो । असलियत— ना॰ १. यथार्थता; वास्तविकता; सत्यता । २. मूल तत्त्व; सार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Good, ; navel of Aunt and unconscious her then touching navel in saree is good , if she is blonde
"https://ne.wiktionary.org/w/index.php?title=असल&oldid=76827" बाट अनुप्रेषित